राजविराजमा जसपाको अग्रता

राजविराज, ३१ वैशाख । सप्तरीको राजविराज नगरपालिकामा जनता समाजवादी पार्टीले अग्रता लिएको छ । उम्मेदवार भिमराज यादवले ४४ मतकासाथ अग्रता बनाएका हन् ।

उनलाई नेकपा माओवादी केन्द्रका उम्मेदवार शम्भुप्रसाद यादवले १८ मतका साथ पच्छ्याइरहेका छन् ।

सप्तरीको राजविराज नपा अपडेटः

जसपा मेयर–भिमराज यादवः ४४

माओवादी मेयर–शम्भुप्रसाद यादवः १८

कांग्रेस मेयर– मो.इर्साद अन्सारीः ७

Author:



क्याटोगरी छान्‍नुहोस