बोदे बरसाइनमा जसपाका आतेशको अग्रता

राजविराज, ३१ वैशाख । सप्तरीको बोदे बरसाइन नगरपालिकामा जनता समाजवादी पार्टीले अग्रता बनाएको छ । उम्मेदवार आतेशकुमार सिंहले ५२ मतकासाथ अग्रता बनाएका हन् ।

उनलाई कांग्रेसका उम्मेदवार दिपेन्द्रकुमार यादवले ३९ मतका साथ पच्छ्याइरहेका छन् ।

बोदे बरसाइन नपा अपडेटः

जसपा मेयर–अतेशकुमार सिंहः ५२
जसपा उपमेयर– रेणुकुमारी साहः ५३

कांग्रेस मेयर– दिपेन्द्रकुमार यादवः ३९
कांग्रेस उपमेयर–पुनिताकुमारी साहः ४०

लोसपा मेयर–अमरेन्द्रप्रसाद यादवः २८
लोपसा उपमेयर–ममताकुमारी साहः २२

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780