अग्निसाइर कृष्णसवरनमा एमाले अगाडी

राजविराज, ३१ वैशाख । सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिकामा नेकपा एमालेले अग्रता बनाएको छ। उम्मेदवार दिनानाथ चौधरीले ८२५ मतकासाथ अग्रता बनाएका हुन् ।

अग्निसाइकर कृष्णसवरन अपडेटः

एमाले अध्यक्ष–दिनानाथ चौधरीः ८२५

एमाले उपाध्यक्ष–शैलेन्दीकुमारी लेखी (थरुनी: ५४६

कांग्रेस अध्यक्ष–परशुराम चौधरीः ३१६
कांग्रेस उपाध्यक्ष–कल्पनाकुमारी चौधरीः २६६

एस अध्यक्ष–दिपनारायण चौधरी थारुः ७८
एस उपाध्यक्ष–कल्पनाकुमारी चौधरीः ८९

जसपा अध्यक्ष–रामदेव यादवः २२
जसपा उपाध्यक्ष–वाणीकुमारी चौधरीः ९८

Author:



क्याटोगरी छान्‍नुहोस