भारतमा २४ घण्टामै ८३ हजारबढी काेराेना संक्रमित थपिए

corona in india

जनकपुरधाम । भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै .धेरै काेराेना संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ८३ हजार ३४१ कोरोना संक्रमित थपिएका हुन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ९६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको विश्व स्वास्थ्य संगठनकाे तथ्यांकमा उल्लेख छ । याेसहित भारतमा हालसम्म ६८ हजार ४७२ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३९ लाख ३६ हजार ७४७ जना संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस