सरकार र मिटरब्याजी पीडितबीचको पहिलो चरणको वार्ता सकियो

जनकपुरधाम – सरकार मिटरब्याजी पीडितको पहिलो चरणको वार्ता सकिएको छ । गृह मन्त्रालयमा भएको छलफलमा पीडितका तर्फबाट लिखित माग राखिएको छ ।

सरकारी टोलीबाट वार्ताको नेतृत्व गरेकी गृहमन्त्रालयका सह सचिव रुद्रादेवी शर्माले पीडितहरुले आफ्ना माग राखेको र पुनः ६ बजे बस्नेगरी दिउँसोको छलफल सकिएको जानकारी दिइन् ।

Author:



क्याटोगरी छान्‍नुहोस