राजविराज, १४ माघ । सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७७ स्वीकृत गर्ने भएको छ । गत पुस २९, माघ ५ र ११ गते बसेको मन्त्रिपरिषद्को निर्णयहरु सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले सार्वजनिक गरेका हुन् ।
पूर्णपाठ हेर्नुहोस्ः