जनकपुर, १९ माघ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ सोमवार सार्वजनिक गरेको छ । गत विहिवार (माघ १५ गते) मन्त्रिपरिषद्को बैठकबाट पारित भएको कार्यविधि सार्वजनिक भएको हो ।
हेर्नुहोस् स्थानीय तहको प्रशासकीय भवन पूर्वाधार विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ :
MOFAGA_Notice_20210201073624