कतार । कतारमा चमार कल्याण समाज संघको बैठकले जगरनाथ रामको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको छ । शुक्रवार बसेको बैठकबाट सर्वसम्मतले रामको अध्यक्षतामा समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा फेकन राम, सचिवमा उमेश राम, सहसचिवमा अमर दिप राम, कोषाध्यक्षमा राम चन्द्र राम चयन भएका छन् ।
यसैगरी समितिको सदस्यहरुमा राम ठहल राम, श्रीदेव राम, राजाराम राम, नथुनी राम, बद्री राम, राम उदगर राम, ब्रदेव राम, बेचन रामसहित १४ जना सर्वसम्मतले चयन भएको जनाएको छ । समितिको वरिष्ठ सल्लाहकारमा कलेश राम रहेको सुरेन्द्र महराले जानकारी दिए ।