कोभिड रोकथामः सप्तरी प्रशासनको १५ बुँदे निर्देशन !

राजविराज, ७ वैशाख । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सप्तरी जिल्ला प्रशासन कार्यालयले मंगलबार १५ बुँदे निर्देशन जारी गरेको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठक र मन्त्रिपरिषदको बैठकबाट भएको निर्णयअनुसार गृह मन्त्रालयले पठाएको अनुसार सो निर्देशन जारी गरिएको हो ।

सोही पत्र अनुसार राजविराजभरि रहेको शैक्षिक संस्थाहरु वैशाखसम्म बन्द गर्न, भीडभाड नगर्न, अनिवार्य मास्कको प्रयोग गर्न, सवारीसाधनमा सिट क्षमताभन्दा बढी नराख्न, यात्रुबाहक सवारीसाधनमा चालक र सहचालकले अनिवार्य मास्क लगाउन भनिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780