राजविराज, २१ मंसिर। सप्तरीको छिन्नमस्ता गाउँपालिकाको अध्यक्ष सुर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच मंगलवार कुटाकुट भएको छ । कुटाकुटको क्रममा अध्यक्ष मण्डलको दुई वटा दाँत भाचिएको छ भने उपाध्यक्षको पनि [...]

राजविराज, ११ मंसिर । पाँच साता नवित्दै सप्तकोशी नदीमा शनिवार पुनः एक जनाले हाम फालेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित ब्यारेजको ५२ नम्बरको ढोकामा झापाको दमक नगरपालिका–६ का [...]

राजविराज, ३ मंसिर । सप्तरीको खडक नगरपालिका–६ विरपुरमा शुक्रवार विहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै [...]

राजविराज, २५ कार्तिक । प्रदेश २ का अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले संघीयतामाथि चौतर्फी प्रहार भइरहेको बताएका छन् । विहिवार प्रेस मञ्च सप्तरीले राजविराजमा आयोजना गरेको ‘छठ तथा समाचकेवा पर्वको [...]

राजविराज, २५ कार्तिक । सप्तरीमा गए राति सडक दुर्घटनामा परेर दुई जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका-२ बरमझियास्थित दुर्घटना [...]

राजविराज, ६ कार्तिक । सप्तकोशी नदीमा शनिवार हाम फालेर एक जना वेपत्ता भएका छन् । ब्यारेजमा को ३६ प ९२५५ नम्बरको मोटरसाइकल रोकेर नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी [...]

राजविराज, २४ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश २ का मुख्यसचिव शम्भु झाले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले आइतवार सामाजिक सञ्जालमार्फत राजीनामाबारे जानकारी गराएका हुन् [...]

राजविराज, २३ असोज । सप्तरीका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरको नाममा ‘प्रेस’ कार्ड वितरण गरेको कार्य प्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीको ध्यानाकर्षण भएको छ । महासंघले शनिवार सूचना [...]

राजविराज, २२ असोज । बडादशैं सुरु भएसँगै मुलुककै प्रसिद्ध शक्तिपीठ सप्तरीस्थित छिन्नमस्ता भगवती मन्दिरमा श्रद्धालुहरुको चहलपहल सुरु भएको छ । कोरोना भाइरसको त्रासका कारण गत वर्ष बडादशैंमा पनि मन्दिर सुनसान [...]

राजविराज, १७ असोज । कर्मचारीको बदमासीले काम गर्न समस्या भइरहेको भन्दै यहाँका जनप्रतिनिधिहरुकै गुनासो व्याप्त छ । बढ्दो पीसी (कमिशन)माग्ने प्रवृतिले कामको गुणस्तरीयतामा त प्रश्न उठ्छ नै, भएका कामहरु पनि [...]

क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780