राजविराज, २६ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ स्थित रमपुरा र गोविन्दपुर गाउँका हजारौं सर्वसाधारणलाई छिन्नमस्ता बजार हुँदै सदरमुकाम राजविराजसम्म जोड्ने सडक हो, छिन्नमस्ता–रमपुरा सडक खण्ड । छिन्नमस्ता–रमपुरा सडक खण्डमा पर्ने [...]
राजविराज, १० कार्तिक । कोभिड–१९ महामारीको असर हरेक क्षेत्रमा छ । यसले विश्व समुदायकै जीवनशैलीमा परिवर्तन ल्याएको छ भने सामाजिक, आर्थिक, शैक्षिक, सांस्कृतिक लगायतका क्षेत्रलाई तहसनहस नै पारेको छ । [...]
राजविराज, ३० असोज । चाडपर्वको बेला हुने भिडभाडले कोरोना संक्रमण थप फैलिनसक्ने भन्दै सप्तरीस्थित शक्तिपीठ र मन्दिर परिसर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय सप्तरीले [...]
राजविराज, ३० असोज । वडादशैंको पूर्व सन्ध्यामा पनि सप्तरीस्थित मुलुककै प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी भगवती शक्तिपीठ सुनसान देखिएको छ । पछिल्लो वर्षहरुमा यस समयमा भरिभराउ रहने शक्तिपीठ कोरोना भाइरस संक्रमणको त्रासले [...]
राजविराज । सप्तरी सदरमुकाम राजविराजमा व्यवसायीहरुले म्याद नाघेका उपभोग्य वस्तुहरु विक्री गर्ने गरेको पाइएको छ । जिल्ला बजार अनुमगन समितीले केही दिनदेखि सुरु गरेको अनुगमनको क्रममा म्याद गुज्रिएका दैनिक उपभोग्य [...]
२०७७ असोज ०७ गते राजविराज । सप्तरीमा बुधबार ४ सुरक्षाकर्मी सहित १५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । भिमदलगण (नेपाली सेना) का ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय [...]
२०७७ असोज ०६ गते राजविराज । लकडाउन (बन्दाबन्दी) शुरु भएदेखि ठप्प रहेको सप्तरीस्थित राजविराज विमानस्थलमा पुनः नियमित उडान सेवा सुरु हुने भएको छ । गत चैत ११ गतेदेखि ठप्प रहेको [...]
२०७७ असोज ०५ गते राजविराज । कोभिड–१९ नियन्त्रणतर्फ सरकारले ध्यान नदिँदा प्रयोगशालाहरुमा रिएजेन्टसहितका स्वास्थ्य सामाग्रहरु अभाव हुन थालेको छ । कोरोना परीक्षणकालागि आवश्यक पर्ने रिएजेन्ट अभाव हुँदा सप्तरीमा पिसीआर परीक्षण [...]
२०७७ भदौ ३० राजविराज । सप्तरीमा आज अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिकामा मात्रै ११ महिलासहित ४४ जनामा संक्रमण पुष्टि [...]
२०७७ भदौ २९ राजविराज । गत वैशाख २९ गते पहिलो कोरोना संक्रमित भेटिएको सप्तरीमा हालसम्म १ हजार १८ जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमणबाट हालसम्म ८ जनाको ज्यान गइसकेको [...]