जनकपुरधाम । एसिड व्यापारीलाई अदालतले सफाइ दिएपछि सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्ने भएको छ। जिल्ला अदालत धनुषाले आरती साहमाथि एसिड प्रहार गर्ने उनका श्रीमान्लाई दोषी करार गरेको छ भने एसिड [...]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ७१ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६२० जनाको पीसीआर परीक्षण गर्दा ५२८ र १ हजार ७५३ जनाको [...]
जनकपुरधाम । जसपा अध्यक्षबाट उपेन्द्र यादव पक्षले हटाउने निर्णय गरिरहेका बेला महन्थ ठाकुर सोमबार जनकपुरमा अगुवा कार्यकर्तासँग छलफलमा थिए । राजनीतिक जीवनको उत्तरार्द्धमा ‘कठिन मोड’ मा पुगेका ठाकुर एक साताअघि [...]
जनकपुरधाम । संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्ने छ । बिहान ११ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले [...]
राजविराज । प्रेम विवाह अस्वीकार भएपछि सप्तरी सुरुङ्गा नगरपालिका – ७ पोखरियाकी २० वर्षीया दलित युवतीले आत्महत्या गरेकी छिन् । दलित भएकाले केटाका परिवारले विवाह अस्वीकार गरेको र केटा समेत [...]
काठमाडौं, २६ साउन । नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले सरकारले सोधेको स्पष्टीकरण नदिने घोषणा गरेका छन् । महाप्रबन्धकको हैसियतमा काम गर्न नसकेको, सामाजिक सञ्जालको माध्यमबाट सार्वजनिक रूपमा सरकार [...]
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५५३ जनामा कोरोना संक्रमण भएको छ । ९९४ जनाको पीसीआर परीक्षण गर्दा ३२१ र ७१४ जनाको एन्टिजेन परीक्षण गर्दा २३२ जनामा संक्रमण [...]
जनकपुरधाम । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्दै आएको साइकल वितरण कार्य प्रदेश २ सरकारले स्थगित गरेको छ । आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले एक सूचना [...]
जनकपुरधाम । नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ५४८ [...]
बिराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४, चिरौली चोकमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । को८प ४११५ नम्बरको मोटरसाइकल हिजो बेलुका करिब पौने ९ बजे अनियन्त्रित भएर पल्टिएको थियो [...]