प्रदेश २ सरकारको साइकल वितरण कार्य तत्काललाई स्थगित

जनकपुरधाम । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गर्दै आएको साइकल वितरण कार्य प्रदेश २ सरकारले स्थगित गरेको छ ।

आज मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले एक सूचना प्रकाशित गर्दै साइकल वितरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ ।

अधिक विद्यालयबाट साइकल माग गर्दै निवेदन आएको र निवेदन सम्बन्धि कागजातहरु रुजु गर्न समय लाग्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो कार्य स्थगित गरिएको सूचनामा जनाइएको छ ।

‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्रदेश-२ सरकारले सामुदायिक विद्यालयको कक्षा-८ मा अध्ययन गर्ने छात्रालाई साइकल बितरण गर्दै आएको थियो ।

प्रदेश सरकारले प्रदेशमा जन्मिने छोरीको बीमा गर्ने कार्य शुरु गरेपनि पछिल्लो बर्षदेखि यो कार्य

Author:



क्याटोगरी छान्‍नुहोस