जनकपुरधाम । प्रदेश १ मा आज ८३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३०, सुनसरीमा ३०६, झापामा ११७, उदयपुरमा २३, धनकुटामा १५, इलाम र भोजपुरमा ६–६, संखुवासभा र तेह्रथुममा [...]
काठमाडौँ, १ साउन । देशभर पछिल्लो २४ घण्टामा २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार [...]
जनकपुरधाम । प्रदेश २ मा दुईवटा विद्येयक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख डा.राजेश झा अहिराजले प्रदेशसभाबाट पारित भएर आएका दुई विधेयक प्रमाणीकरण गरेका हुन् । प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई [...]
जनकपुरधाम । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अखिल फोर्स गठन गरेको छ । गएको मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओली समूहले युथ फोर्स पुनर्गठन गरेको थियो । नेपाल [...]
जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले बिपी कोइराला स्वास्थ्य विज्ञात प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरुले सुरु गरेको प्रतिष्ठान शुद्धीकरण अभियान प्रति [...]
विराटनगर । विराटनगर महानगरपालिका–९ स्थित बसपार्कनजिक रहेको एउटा चिया पसलभित्र बिहीबार दिउँसो एक महिला मृत फेला परेकी छन् । विराटनगर–१० घर भएकी ४० वर्षीया सीता राजवंशीलाई आफ्नै चिया पसलभित्र मृत [...]
लहान । कोभिड–१९ नियन्त्रण गर्न सिरहामा जारी रहेको निषेधाज्ञा खुकुलो पारिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डीसीएमसी) ले १ साउनदेखि मसान्तसम्म लागू हुनेगरी निषेधाज्ञा खुकुलो बनाएको हो । [...]
जनकपुरधाम । सरकाले देशभरका ४९ वटा अस्पतालबाट ६० वर्षमाथिका नागरिकको निशुल्क तथा सहुलियतमा स्वास्थ्य उपचार सेवा दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्थिक वर्ष २०७८/०७९ का लागि जेरियाट्रिक [...]
काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै [...]
जनकपुर, ३० असार । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा मुछिएका काँग्रेस उपसभापति विजयकुमार गच्छदारलाई १० लाख रुपैयाँ धरौटी माग गरेको छ । बुधवार विहान गच्छदार विशेष अदालतमा उपस्थित भएका [...]