जनकपुरधाम । भारत तथा न्युजिल्यान्डबीच विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि अहिले इंग्ल्यान्डको साउथह्याम्टनमा खेल जारी छ। दुवै टिमका लागि यो फाइनल खेल ऐतिहासिक छ। गत वर्ष उत्कृष्ट प्रदर्शन गरेपछि दुई [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले दलको विवरण परिवर्तन गरेको प्रति अर्का अध्यक्ष उपेन्द्र यादवले आपत्ति जनाएका छन् । जसपा नेपाल उपेन्द्र यादव पक्षका प्रचार विभाग [...]
जनकपुरधाम । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को अन्तिम मूल्याङ्कन असारभित्रै गरिसक्न विद्यालयहरूलाई अनुरोध गरेको छ । गत वर्ष बनाइएको कार्यविधिअनुसार विद्यालयहरूले कक्षा ११ को अन्तिम नतिजा असारभित्रै सार्वजनिक गरी [...]
जनकपुरधाम । केही दिनदेखि सक्रिय मनसुन तत्काल कमजोर नहुने मौसमविद्ले बताएका छन्। यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् [...]
राजविराज । मैथिली गीत–सङ्गीतमा प्यारोडी हावी भईरहँदा पछिल्लो पटक ‘एलै सावनके मौसम’ नामक मैथिली भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ । शर्मा क्रियशन नामक यु–ट्युब च्यानलबाट उक्त गीत शुक्रबार सार्वजनिक [...]
सिरहा । नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका प्रभावशाली नेता राजकिशोर यादवलाई गृहजिल्लामा भव्य स्वागत गरिएको छ । मन्त्रीको रुपमा जिम्मेवारी सम्हालेपछि शुक्रवार पहिलो [...]
राजविराज, ४ असार । नगरपालिकामा व्यापक अनियमितता भएको भन्दै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाकाका युवाहरुले भण्डाफोर अभियान थालेको छ । आज नगरपालिकास्थित महाबिर विद्यालयमा आयोजना गरिएको कार्यक्रमका बीच युवाहरुले अभियान सुरु [...]
जनकपुरधाम । आइसिसी विश्वकप क्रिकेट लिग डिभिजन-२ अन्तर्गत स्पेनमा हुने नेपाल, नामिबिया र स्कटल्याण्डबीचको ट्राई-सिरिजमा सहभागी हुने नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणको लागि २० सदस्यीय प्रारम्भिक टोली चयन भएको [...]
राजविराज, ४ असार । अविरल वर्षाका कारण सप्तरीको दक्षिणी र पश्चिम भेगका ६ सयभन्दा बढी विघामा लगाइएको धान बाली डुबान भएको छ । कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद [...]
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले केन्द्रीय कार्यकारिणी समितिको बहुमतको हस्ताक्षरसहित पार्टीको आधिकारिकता दाबी गरेको छ । उनीहरूले निर्वाचन आयोगमा [...]