काठमाडौं, १ पुस। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार [...]

काठमाडौं, १ पुस। सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता [...]

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित बनेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस नेतृत्व फेरि देउवाकै हातमा गएको हो [...]

काठमाडौं, २९ मंसिर । नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला वासिङ्टनमा अहिले एमसिसी बोर्ड बैठक बस्ने तयारी भइरहेको छ । [...]

जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै आम जनताको पहुँच बाहिर रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुर नगपालिका–९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा ली [...]

जनकपुरधाम - पदीय बाँडबाँडमा विवाद उत्पन्न भएपछि नवगठित लोकतान्त्रिक समाजवादी पार्टीभित्र स्थापना ४ महिना नबित्दै विद्रोह शुरु भएको छ । पार्टीले गरेको जिल्ला तथा प्रदेशको पदाधिकारी चयनको विरोध गर्दै लोसपाका नेता [...]

जनकपुरधाम । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दशौँ अधिवेशन आजदेखि सुरु हुँदै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो २ बजे बस्ने गरी अधिवेशन आह्वान गरिएको छ । दशौँ अधिवेशनको पहिलो बैठकमा [...]

काठमाडौं, २८ मंसिर। कोरोना संक्रमणबाट प्रभावित अति विपन्न परिवारलाई नगद १० हजार रुपैयाँ हस्तान्तरण गर्न अर्थ मन्त्रालयले दसैंअघि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयसँग गरिब परिवारको विवरण माग्यो। तर गरिबी [...]

काठमाडौं, २८ मंसिर। नेकपा ९एमाले०भित्र वरीयताक्रम, कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनको विषयलाई लिएर देशव्यापी रुपमा असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीहरूसँग छलफल नगरी कार्यविभाजन,मनोनयन र वरीयताक्रम निर्धारण [...]

काठमाडौं, २७ मंसिर। घरजग्गा कारोबार अझै अस्तव्यस्त देखिएको छ । त्यस्तो कारोबारलाई डिजिटल गराई कडा रूपमा नियमन गर्न नसक्दा सरकारले ठूलो राजस्व पनि गुमाइरहेको छ । सरकारी निकायबाट विभिन्न समयमा [...]

क्याटोगरी छान्‍नुहोस