जनकपुरधाम, २५ पुस । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध स्थापित गर्न हिन्दी भाषाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आइतबार भारतीय महावाणिज्य दूतावास वीरगंजले [...]
जनकपुरधाम । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश–२ का भारतीय सीमानाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक हजारौंको संख्यामा संक्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्न [...]
जनकपुरधाम । किसानसँग सरोकारका विषय उठाएर आन्दोलनमा होमिएको जनमत पार्टीले थप दबाब कार्यक्रम घोषणा गरेको छ । अध्यक्ष डा. सीके राउतको सचिवालयले सामाजिक सञ्जालमा पुस ३० मा जिल्ला सदरमुकाममा र्यालीको [...]
जनकपुरधाम । कानुनविपरीत अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलनरत विद्यार्थीहरूको आइतबारको प्रदर्शनमा सुरक्षागार्डले हस्तक्षेप गर्दा विराटनगर कञ्चनबारीस्थित नोबेल मेडिकल अस्पताल तोडफोड भएको छ। एमबपबपएस प्रथम सेमिस्टरका विद्यार्थीहरूसँग असुल्न खोजेको अतिरिक्त शुल्कको [...]
वीरगञ्ज । वीरगञ्जमा एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा आएको ४ वर्ष बित्न लागिसक्यो । वीरगञ्ज नाकामार्फत हुने सम्पूर्ण वैदेशिक व्यापार यो एकीकृत संरचनाको मातहतमा ल्याउने योजना भने अझै पूर्ण भएको [...]
काठमाडौं, २५ पुस । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्यमा समस्या आएपछि पुस १८ देखि घर बिदामा छन् । स्वास्थ्यमा लगातार समस्या आएपछि थप उपचारका लागि पुस ३० गतेसम्म लागि घर बिदा [...]
जनकपुरधाम । नेपालमा थप ९४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार २६४ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ९४४ जनाको नतिजा पोजिटिभ आएको हो । [...]
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ट नेता राजेन्द्र महतोले किसान आन्दोलनको माग सम्बोधन गर्न सरकारसँग अनुरोध गरेका छन् । धनुषा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय सांसद समेत [...]
जनकपुरधाम । जनकपुर–जयनगर रेलमार्ग सञ्चालनका लागि पुनः परीक्षण गरिएको छ । शनिबार जयनगरबाट कुर्थासम्म रेलमार्गमा रेल चलाएर परीक्षण गरिएको हो । साइट इन्जिनियर विनोद ओझाले पाँच महिनापछि आज रेलको इन्जिन [...]
जनकपुर । भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश नं २ का जिल्लाहरुमा पनि देखिन थालेको छ । गत मङ्सिरको अन्तिम सातासम्म प्रदेश नं २ मा स्थिर [...]