जनकपुरधाम - प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी समायोजन प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन [...]
राजविराज–सशस्त्र प्रहरी बल नेपालले सप्तरीबाट लाखौं रुपैयाँ मूल्य बराबरको अवैध मालसमानसहित मोटरसाइकल र भ्यान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी सशस्त्र [...]
विराटनगर–ग्रामीण खबरका अध्यक्ष अरविन्द मेहतासहित दुई जना पत्रकार सम्मानित भएका छन् । मोरङका पत्रकारहरुको सक्रियतामा १२ बर्षदेखि सञ्चालित संचारकर्मी सञ्चार सहकारी संस्था लिमिटेडले अध्यक्ष मेहतासहित नरेन्द्र दाहाललाई सम्मान गरेको हो [...]
राजविराज–आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादवले केही युट्युबरले पत्रकारितालाई नै बदनाम गर्ने ढंगले अघि बढेको भन्दै नियमनमा सघाउन नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई आग्रह गरेका छन् । बिहिवार नेपाल पत्रकार महासंघ [...]
जनकपुरधाम – जिल्ला अदालत काठमाडौंले बलात्कारी ठहर गरेका क्रिकेटर सन्दीप लामिछानेलाई आठ वर्ष कैद सजाय तोकेको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर लामिछानेलाई ८ वर्षको [...]
जनकपुरधाम–राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका दुई उम्मेदवारविरुद्ध उजुरी परेको छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट अपाङ्गता भएका व्यक्तिको समूहबाट उम्मेदवारी दिएका नारायणदत्त भट्ट र कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)का [...]
राजविराज-विशेष अदालतले सप्तरीको सप्तकोशी नगरपालिकाका तत्कालीन निमित्त कार्यकारी अधिकृत राजेन्द्रप्रसाद दाहाललगायत ६ जनाविरुद्ध परेको भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको इजलासले [...]
जनकपुरधाम–राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताहरुको अन्तिम नामावली सार्वजनिक गरेको छ । अगाामी माघ ११ गते हुने निर्वाचनका लागि सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा आइतबार अन्तिम नामावली प्रकाशन गरिएको [...]
जनकपुरधाम – नेपाल र भारतबीच चारवटा सहमतिमा हस्ताक्षर भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा उर्जा व्यापार सम्झौता भएको छ । भारतले नेपालबाट १० वर्षमा [...]
जनकपुरधाम–सार्वजनिक खरिद अनुगमन कार्यालयले थप नौ वटा निर्माण कम्पनीलाई सात दिने लिखित स्पष्टीकरण सोधेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै कालो सूचीमा राख्न नपर्नेको कारणसहित सात दिनभित्र लिखित [...]