राजविराज, २० जेठ–प्रहरीकै ‘सेटिङ’ मा बलान नदीको बाटो प्रयोग गरेर बालुवा–गिट्टी तस्करी भइरहेको खुलेपछि इन्सपेक्टर र असई गरी दुई जनालाई कारबाही गरिएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित नदी [...]
राजविराज, १९ जेठ–सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) किरण थापाले बोर्डरको हकमा दुईधार पूर्ण कुरा बढी देखिएको बताएका छन् । शनिवार सप्तरी उद्योग वाणिज्य संघले आयोजना गरेको विदाई कार्यक्रममा उनले यस्तो [...]
भक्तपुर–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले बढ्दो सवारी दुर्घटनाको न्यूनीकरण गर्न सवारी चालक अनुमति पत्र वितरण गर्दा नै ट्राफिक नियमका बारेमा चालकलाई राम्रोसँग सचेत बनाउनुपर्ने बताएकी छन् । [...]
काठमाडौँ–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४५ घण्टे ध्यान शुरु गरेका छन् । उनी कन्याकुमारीको विवेकानन्द रक मेमोरियल ध्यान मन्डपममा ४५ घण्टे ध्यानमा बसेका हुन् । लोकसभा चुनावको सातौं र अन्तिम चरणको [...]
काठमाडौँ-अघिल्ला आर्थिक वर्षहरूमा फर्स्योट हुन बाँकीसमेत गरी ७ सय ५३ स्थानीय तहको कुल बेरुजु करिब दुई खर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार [...]
जनकपुरधाम–राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशित गरी विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको [...]
राजविराज–नागरिकता कीर्ते सम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई म्याद थपका लागि धनुषा जिल्ला अदालतमा ल्याइएको छ । अहिले अदालत आसपासको सुरक्षा व्यवस्था निकै कडा [...]
राजविराज–वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसअनुसार सुडीको सम्पत्ति विवरणमा [...]
राजविराज–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री प्रचण्ड को १५ कठ्ठा [...]
राजविराज-उपचारमा लागेको खर्च तिर्न नससक्दा बन्धक बनाइएको सप्तरीकी एक दलित महिलाको शव गाउँपालिका अध्यक्षले कागज गरेपछि विराटनगरस्थित विराट नर्सिङ होमले ५ दिनपछि शव दिएको छ । जेठ ३ गते मृत्यु [...]