काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरो बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा आज दिउँसो बस्ने सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकका लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल [...]
राजविराज - मधेशलाईभ डटकमका समाचार संयोजक सौरभ यादवमाथि सांघातिक आक्रमण भएको छ । राजविराज नगरपालिका-२ स्थित राजदेवी चोकमा दुई जनाको समूहले शुक्रबार राति उनीमाथि सांघातिक आक्रमण गरेका हुन् । टेलिफोन [...]
काठमाडौं – विशेष अदालतले न्यू गाहिल कन्स्ट्रक्सनका सञ्चालक तथा राजविराज नगरपालिकाका मेयर भीमराज यादवसहित तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ भने अन्य चार प्रतिवादीलाई भने सफाइ दिने फैसला भएको छ [...]
राजविराज – जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी जारी गरेको सूचना त्रुटिपूर्ण रहेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापाले स्वीकार गरेपछि नेपाल पत्रकार महासंघ, सप्तरीले थालेको आन्दोलन [...]
राजविराज – गृह मन्त्रालयले सप्तरीसहित केही जिल्लाका सिडिओहरूको सरुवा गरेको छ । सरुवा सूचीअनुसार जिल्ला प्रशासन कायालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई चितवन प्रशासन प्रमुखको जिम्मेवारी दिइएको छ । [...]
जनकपुरधाम – राष्ट्रिय परीक्षा बोर्डले मंगलबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको छ । गत वैशाख २६ गतेदेखि जेठ ५ गतेसम्म परीक्षा चलेको थियो । यस वर्ष ४ लाख ४८ [...]
काठमाडौँ – संसदीय समितिले दलितसम्बन्धी मुद्दा हेर्ने छुट्टै मन्त्रालय तोक्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्, राष्ट्रियसभा अन्तर्गत दिगो विकास तथा सुशासन समितिको आज बसेको बैठकले दलितसम्बन्धी मुद्दा हेर्ने [...]
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक महत्त्वका विषयमा केन्द्रित हुँदै समस्या समाधानका निम्ति ठोस पहल गर्न कर्मचारी प्रशासनलाई निर्देशन दिएका छन् । तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या [...]
राजविराज – अविरल वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव सोमबार तीन दशक यताकै उच्च भएको छ । विहान ५ बजे ४ लाख ५२ हजार ७१० क्युसेक प्रतिसेकेन्ड पानीको बहाव पुगेको थियो [...]
काठमाडौँ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले जनतालाई सहज ढङ्गले सेवा प्रवाह गर्ने कामनै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ [...]