काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलका नापी अधिकृत (हाल नापी विभाग) राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले नापी [...]
सर्लाही– सर्लाहीमा शनिबार चट्याङ लागेर भैंसी चराउन गएका एक किसानको मृत्यु भएको छ। चट्याङ लागेर एउटा भैंसी पनि मरेको छ। बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेलको भैंसी चराउने क्रममा [...]
जनकपुरधाम । मधेश सरकार गठनको आठ महिना वितिसक्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । मुख्यमन्त्री सरोज कुमार यादवले दुई मन्त्रालय आफैंसँग राखेका छन् । दुई मन्त्री र दुई [...]
राजविराज – सप्तरीको राजविराज नगरपालिकास्थित हटियामा जग्गा अतिक्रमण गरेर निर्माण गरिएका अवैध संरचनामा भत्काइएको छ । नगरपालिकाले शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी सो अवैध संरचना भत्काएको हो [...]
राजविराज – मिटरब्याजी (अनुचित लेनदेन) का अभियुक्त सप्तरीको राजविराज नगरपालिका–७ बस्ने हेम नारायण झा पुर्पक्षका लागि कारागार (जेल) चलान भएका छन् । झाविरुद्ध श्रीहरिनारायण रजक, मो.तजमुल मिँया र कौशल्या देविले [...]
काठमाडौं । मिटरब्याजसम्बन्धी कसुरको अनुसन्धान र कारबाहीका लागि कानुनी बाटो खुलेको छ। सङ्घीय संसद्का दुवै सदनले प्रतिस्थापन विधेयक पारित गरेसँगै कसुर अनुसन्धान र कारबाहीका लागि बाटो खुलेको हो। दुवै सदनबाट [...]
काठमाडौँ- नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका पीडितहरूलाई आफ्नो गुनासो टिपाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दैराष्ट्र बैंकले नियमबाहिर गई कुनै पनि लघुवित्त संस्थाले काम गरेको पाइए कारबाही [...]
नेपाल र भारतबीच सम्पन्न कोसी सम्झौता कार्यान्वयन गर्न माग गर्दै कोसीपीडितले मुआब्जाका लागि कोसी ब्यारेजमा रहेको कन्ट्रोल रुम घेर्ने चेतावनी दिएका छन् । कोसी नदी कटान डुबानपीडित संघर्ष समिति सप्तरी, सुनसरी [...]
राजविराज – सामाजिक विकास इकाई सप्तरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि सब–इन्जिनियर अजयकुमार साफीले कमिशन ‘पिसी’ लिएको रकम र चेक फ्याकी पर्खाल नाघेर भागेको प्रकरणमा थप नयाँ खुलासा भएको [...]
राजविराज – संयुक्त बजार अनुगमन टोलीले सोमबार राजविराजका औषधि पसल, ल्याब र क्लिनिकमा अनुगमन गरेका छन् । प्रमुख जिल्ला अधिकारी (सिडिओ) भूपेन्द्र थापा नेतृत्वको टोलीले अनुगमन गर्दा यहाँका अधिकांश ल्याब [...]