राजाविराज, १७ जेठ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको राजविराजमा [...]
जनकपुरधाम – राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले रोकेको सो विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । अघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद (राष्ट्रिय र [...]
काठमाडौँ – सरकारले प्रभावकारी भूमिका नभएको भन्दै जिल्ला निर्वाचन कार्यालयसहित २० वटा निकायहरूलाई खारेजी तथा गाभ्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८०÷८१ को बजेटमा सार्वजनिक खर्च कटौतीका लागि यस्तो [...]
जनकपुरधाम – सरकारले आउँदो आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार संसद्मा सो रकमको बजेट प्रस्तुत गरेका [...]
राजविराज – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाँमा वडा स्तरीय विपद् ब्यवस्थापन समिति गठन भएको छ । गाउँपालिकाद्वारा सोमबार आयोजित विपद् जोखिम न्युनीकरण सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा वडाध्यक्ष कमलकुमार मण्डलको [...]
जनकपुरधाम – सरकारले आगामी वर्ष भूमि आयोगमार्फत ११० स्थानीय तहमा २५ हजार जग्गा धनीपुर्जाको प्रमाणपत्र वितरण गरिने जानकारी दिएको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा बजेट भाषण गर्दै सो [...]
जनकपुरधाम – आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा गाँजा पनि समेटिएको छ। अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसद्मा बजेट भाषण गर्दै गाँजा पनि समेटेका हुन्। औषधि उपचारका लागि गाँजा खेतीको सम्भाव्यता [...]
राजविराज – सप्तरीको खडक नगरपालिकाका भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नकालागि आइतवारदेखि निस्सा उपलब्ध गराइने कार्य सुरु भएको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय भूमि आयोग जिल्ला समिति सप्तरीले वडा [...]
काठमाडौँ – पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने बताएका छन् । आज जेलमुक्त भए पछि सञ्चारकर्मीसँग उनले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन [...]
गणतन्त्र दिवसको उपलक्ष्यमा टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीसहितका कैदीले आममाफी पाएका छन्। जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद् बैठककाे सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १९ कैदीलाई आममाफी दिएका हुन्। संविधानको धारा [...]