राजविराज, १५ असोज–सप्तरीको कञ्चनरुप नगरपालिका–३ स्थित शंकर माध्यमिक विद्यालय बरमझियाका तत्कालीन प्रधानाध्यापक दिलिपकुमार गुप्तासहित तीन जनामाथि भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार उनीहरुमाथि विशेष अदालतमा [...]

काठमाडौं–विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपदबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले बेपत्ता [...]

राजविराज–सप्तकोशी नदीमा पानीको वहाव घटेसँगै कोशी ब्यारेजको पुलमा आइतबार साँझ साढे ५ बजेबाट आवागमन खुला गरिएको छ । नदीमा पानीको वहाव अत्यधिक भएर पुलमाथिबाटै बाढी बग्न थालेपछि शनिबार दिउँसो ४ [...]

राजविराज–नदीमा पानीको वहाव खतराको संकेत समेत पार गरिसकेको भन्दै कोशी ब्यारेजको पुलमा अनिश्चितकालका लागि आवतजावत बन्द गरिएको छ । नदीमा पानीको वहाव अझैं बढ्दो रहेको छ भने दिउँसो ३ बजे [...]

राजविराज–निरन्तरको वर्षाले यतिबेला सप्तकोशी नदीमा पानीको वहाव तीन दशक यताकै उच्च भएको छ । शनिवार विहान ८ बजे नै ४ लाख १८ हजार २८५ क्युसेक प्रतिसेकेन्ड पानीको वहाव मापन गरिएसँगै [...]

राजविराज–निरन्तरको वर्षाले कोशी नदीमा करिब सात लाख क्युसेक प्रतिसेकेन्डसम्म पानीको वहाव पुग्नसक्ने भन्दै भारतको बिहार राज्यको जल संशाधन विभागले पूर्व चेतावनी जारी गरेको छ । बिहार सरकारअन्तर्गतको विभागले विज्ञप्ति जारी [...]

राजविराज, १० असोज-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ ब्यारेजस्थित कोशी नदीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार गरिएको छ । विहीबार साँझ विराटनगरबाट गाईघाटतर्फ जादै गरेको को.१ ख.४६०१ नम्वरको बस अनियन्त्रित [...]

राजविराज, १० असोज-सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ ब्यारेजस्थित विहीबार साँझ कोशी नदीमा बस खसेको छ । विराटनगरबाट गाईघाटतर्फ जादै गरेको को.१ ख.४६०१ नम्वरको बस अनियन्त्रित भएर ३५ नम्वरको ढोकादेखि दक्षिणतर्फ खसेको [...]

राजविराज, ७ असोज–स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पस राजविराजले सोमबार चाडवाडको अवसर पारेर शुभकामना अदानप्रदान तथा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । स्ववियुका सभापति रञ्जितकुमार यादवको अध्यक्षता तथा क्याम्पसका [...]

जनकपुरधाम, ७ असोज–जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सोमबार बिहान ९ जना थुनुवा फरार भएका छन् । प्रहरी कार्यालयमा रहेको हिरासत कक्षको नयाँ भवनको पश्चिमपट्टिको भेन्टिलेटर फोरेर थुनुवाहरू फरार भएका [...]

क्याटोगरी छान्‍नुहोस