राजविराज–सप्तरीको राजगढ गाउँपालिकामा माटो ग्राभेल कार्यमा कामभन्दा साढे ५ लाख रुपैयाँ बढी निकासा दिएको पाइएको छ । गाउँपालिकामा आर्थिक वर्ष ०७९/०८० मा मोस्तकिम घरदेखि कारी साहको पोखरीसम्म भएको माटो ग्राभेल [...]

राजविराज–सप्तरीको कञ्चनरुप नगरपालिका–१० बदगामामा ट्याङकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम लोकमार्ग अन्तर्गत कञ्चनपुरबाट भारदहतर्फ जाँदै गरेको को १ ख ७४१४ नम्बरको डिजल लोड [...]

जनकपुरधाम–चर्चित गायिका अन्जु यादवको स्वर रहेको ‘सोमेश्वरनाथ’ भक्ति गीतको भिडियो सार्वजनिक गरिएको छ । सरोज मण्डलको शब्द तथा शैलेन्द्र विश्वकर्माको सङ्गीत रहेको उक्त भक्ति गीतको भिडियो जननी फिल्म्स नामक युट्युबबाट [...]

राजविराज, ३२ साउन । मलेसियाबाट घर फर्काइएका सप्तरी, सिरहा र बाराका १३ जना युवकलाई दिल्लीमा अलपत्र परेका छन् । सप्तरीका संतोष साह, चिन्टु मण्डल, अविनाष मण्डल, अनिल मण्डल, हेमन्त साह, [...]

राजविराज-सप्तरीको शम्भुनाथ नगरपालिका-५ मोहनपुरमा मंगलबार बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत मधेश प्रदेश-०३-००१ ख ८१८१ नम्बरको क्लिंकर लोड गरेको १२ चक्के ट्रक पुलबाट १५/२० [...]

राजविराज–सप्तरीको राजगढ गाउँपालिकाको पौने १४ लाख आन्तरिक आय ३ वर्षदेखि व्यक्तिकै गोजीमा रहेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, ०७४ को परिच्छेद ९ वित्तीय अधिकार क्षेत्र अन्तर्गत विभिन्न कर [...]

राजविराज–न्याय परिषद्ले २१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ। शुक्रबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीश नियुक्तिसँगै न्यायाधीशको सरुवा गरेको हो।

राजविराज, २५ साउन । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धि मुद्दा लागेका सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका मिटरब्याजी रामदेव साहु तेलिसहितका आठ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ । सम्पत्ति [...]

राजविराज–सप्तरीको राजगढ गाउँपालिकामा तलब खुवाउनैका लागि मनोमानी ढंगले करारका कर्मचारी नियुक्त गर्ने गरेको पाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ (८) मा गाउँ प्रहरी, सवारी चालक, [...]

काठमाडौं–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर आजैदेखि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको [...]

क्याटोगरी छान्‍नुहोस