राजविराज, १९ भदौ–नापी कार्यालय सप्तरीमा घुस लेनदेन विषयमा विवाद भइरहदा भिडिओ रेकर्ड गर्नेमाथि नै मुद्दा चलाउने तयारी गरिएको छ । मंगलबार नापी कार्यालय सप्तरी अन्तर्गतका राजविराज वडा नम्वर ७ स्थित [...]
राजविराज, १९ भदौ–सप्तरीको नापी कार्यालयमा घूसखोरी मौलाएको सर्वत्र गुनासो छ नै । कर्मचारीको चपेटामा परेका सेवाग्रहीहरूले अनिवार्य रुपमा घूस नतिरेसम्म काम हुँदैन गुनासो भइरहदा हामीलाई प्राप्त भिडिओअनुसार घूसखोरीको विषय छर्लङ [...]
राजविराज, १६ भदौ–गत बुधवार राति पूर्व डिआईजीसहितका चोरी शिकारी गर्ने गिरोहले मारेको बँदेललाई गाडिएको चार दिनपछि पोस्टमार्टमका लागि खाल्टोबाट निकालिएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ योगिनियाँस्थित कोशी पलार क्षेत्रबाट [...]
जनकपुरधाम–जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन गरेर समानुपातिक प्रणाली हटाइए मुलुकमा महाभारत मच्चिने चेतावनी दिएका छन् । शनिवार जनता समाजवादी पार्टी नेपालको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै [...]
राजविराज, १४ भदौ–प्रेस मञ्च नेपाल सप्तरीले मञ्चका केन्द्रीय सदस्य तथा न्यूज टुडे दैनिक पत्रिकाका कार्यकारी सम्पादक बृजमान तामाङलाई समाचार लेखेकै निहुँमा आपत्तिजनक शब्द प्रयोग गर्ने विरुद्ध कारबाहीको माग गरेको छ [...]
राजविराज, १४ भदौ-सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरिक्षक (आईजीपी) राजु अर्यालले सप्तरीस्थित तालिम शिक्षालयको समुद्घाटन गरेका छन्। शुक्रबार आईजीपी अर्यालले जिल्लाको कन्चनरुप नगरपालिका-२ बरमझियास्थित सशस्त्र प्रहरी बल नेपाल दन्तकाली [...]
राजविराज, १३ भदौ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित योगिनियाँ कोशी पलारबाट बुधवार राति शिकार गरिएको बँदेल र अवैध हतियारसहित १० जना शिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व [...]
राजविराज, ९ भदौ–राष्ट्रिय सूचना आयोगले सूचना लुकाउन खोज्ने पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रविणप्रताप अधिकारीलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । मधेशलाइभका कार्यकारी सम्पादक विद्यानन्द रामले [...]
सिन्धुली–सिन्धुलीको गोलान्जोर गाउँपालिका–१ बेलटारस्थित कुडेलेबाट सुनकोसी नदीमा खसेर बेपत्ता भएको हाइलक्स गाडी भेटिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेका अनुसार दुर्घटना भएको स्थान नजिकै उक्त [...]
राजविराज, ८ भदौ–युवा पत्रकार रामशंकर भण्डारी प्रेस मञ्च नेपालमा प्रवेश गरेका छन् । प्रेस मञ्च नेपाल, सप्तरीले शनिवार राजविराजमा आयोजना गरेको एक समारोहका बीच पत्रकार भण्डारीले प्रेस मञ्चमा प्रवेश गरेका [...]