राजविराज–वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो । जसअनुसार सुडीको सम्पत्ति विवरणमा [...]
राजविराज-उपचारमा लागेको खर्च तिर्न नससक्दा बन्धक बनाइएको सप्तरीकी एक दलित महिलाको शव गाउँपालिका अध्यक्षले कागज गरेपछि विराटनगरस्थित विराट नर्सिङ होमले ५ दिनपछि शव दिएको छ । जेठ ३ गते मृत्यु [...]
राजविराज—उपचारका क्रममा मृत्यु भएकी सप्तरीकी एक दलित महिलाको शव बिल तिर्न नसकेर बन्धक भएको पाइएपछि जनप्रतिनिधिसहितका स्थानीयहरु सोमवार साँझ विराटनगरस्थित विराट नर्सिङ होम पुगेका छन् । सप्तरीको बलानबिहुल गाउँपालिका अध्यक्ष [...]
सुनसरी–सुनसरीको दुहवी नगरपालिका–९ छाताबेलीका ११ परिवार अग्निपीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमाआगलागी पीडित परिवारको घरमै पुगेर [...]
राजविराज–डिभिजन वन कार्यालय सप्तरीले वन संरक्षणसँगै बोटविरुवा तथा जडीबुटी उत्पादन र वृक्षारोपणमा जोड दिएको छ । कार्यालयले सव डिभिजन वन कार्यालय कञ्चनपुरमा वन नर्सरी स्थापना गरी विविध प्रजातिका बोटविरुवा निःशुल्क [...]
राजविराज–सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका तत्कालिन प्रमुख शंकर साहले औषधि खरिदमा बदमासी गरेको पाइएको छ । गत मंसिरको दोस्रो साता औषधि खरिद गरेको भन्दै पर्साको वीरगंज [...]
काठमाडौं-सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको रिटमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले जेठ ८ गते अन्तरिम आदेशका [...]
काठमाडौं–राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममार्फत् सरकारले केही महत्वपूर्ण र महत्वाकांक्षी योजना घोषणा गरेको छ । [...]
राजविराज–सप्तरीमा आमाको मुख हेर्ने दिन नै एक दलित महिला बलात्कृत भएकी पाइएको छ । शम्भुनाथ नगरपालिका–२ खैरबनामा श्रीमान् र छोरासहित आँपको बगैंचा रुघेर बसेकी ४० वर्षीया दलित महिला गत शुक्रवार [...]
राजविराज–सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित नेपाल बैंक लिमिटेडका सुरक्षा गार्ड पर्शुराम फुयाँललाई बैंक लुट्न गएकाले हत्या गरेको खुलेको छ । आइतवार प्रहरीले पत्रकार सम्मेलन गर्दै हत्या घटनामा संलग्न रहेका आरोपितलाई सार्वजनिक [...]