नयाँ दिल्ली । हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । उद्धार टोलीले शव निकालेर बेपत्ताहरूको खोजी कार्य [...]
जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा दलितलाई यातना दिएको प्रहरीमाथि आरोप लागेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १४ स्थित मुजेलिया बस्ने २८ वर्षीय राजकुमार सदालाई दलित [...]
राजविराज, ५ कात्तिक । सप्तरीको सप्तकोशी नगरपालिकामा आज सहिद दिलिप स्मृति स्तम्भको अनावरण गरिएको छ । सहिद दिलिप प्रतिष्ठानले वडा नम्वर ५ मा आयोजना गरेको एक समारोहकाबीच स्तम्भ अनावरण गरिएको [...]
सप्तरी, ४ कार्तिक । युवाहरुको पहलमा थालिएको तिलाठी कोइलाडी गाउँपालिका–८ का पूर्ण अपाङ्गता भएका ३७ वर्षीय बौना दासको घर निर्माण कार्य पूरा भएको छ । विहिवार आयोजना गरिएको एक कार्यक्रमका [...]
सुरक्षित र व्यवस्थित वैदेशिक रोजगारीको पक्षमा वर्षौंदेखि आवाज उठ्दै आए पनि व्यवहारमा त्यसो हुन नसकेको पाइएको छ। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने पक्षमा तीव्र छलफल र बहस हुँदै गर्दा पछिल्लो १३ [...]
जनकपुरधाम । राति भेट्न बोलाएर ९ जनाको समूहले तीन बालिकामाथि सामूहिक बलात्कार गरेको छ । कमलामाई नगरपालिका–५ बोझेका एकै घरका दिदीबहिनी र उनीहरुको आफन्त पर्नेमाथि सामूहिक बलात्कार भएको जिल्ला प्रहरी [...]
जनकपुरधाम । बोक्सी आरोपमा आफ्नै भाउजुको हत्या गरेको आरोपमा महोत्तरी प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । जिल्लाको महोत्तरी गाउँपालिका ३ मडै निवासी संजय झालाई आफ्नै भाउजु ४२ वर्षीया शिला [...]
राजविराज । सप्तरीको खडक नगरपालिका–४ अमाहामा शनिवार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । पूर्वतर्फ आउँदै गरेको [...]
राजविराज, ३० असोज । सप्तरीको शम्भुनाथ नगरपालिका–८ मिलन चौकमा शनिवार बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना घाइते भएका छन् । पूूर्व पश्चिम राजमार्गमा [...]
वीरगन्ज । बाराको जितपुरसिमरा उपमहानगरपालिका– २३, भोलहीमा एक ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शुक्रबार राति करिब ११ बजेतिर वीरगन्ज–पथलैया सडकखण्डमा [...]