लहान । लहान नगरपालिका–५ स्थित खुट्टी खोला किनारमा अतिक्रमण गरी बनाइएको घर टहरा हटाउने क्रममा झडप हुँदा पाँच जना घाइते भएका छन् । नगरप्रहरी र स्थानीयवासीबीच आज झडप भएको हो [...]

जनकपुरधाम । धनुषामा प्रहरी हिरासतमा रहेका ४ जनामा कोरोना संक्रमण भएको छ । बुधबार ३ जना थुनुवाको पिसिआर रिपोर्ट पोजेटिभ आएको र यसअघि नै १ जना थुनुवा संक्रमित भइसकेको जिल्ला [...]

राजविराज, २२ वैशाख । बढ्दो कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एक संस्थाले आज नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई मास्क र पिपिई उपलब्ध गराएको छ । मुदी मोहरम कल्याणकारी ट्रष्ट राजविराज–४ [...]

जनकपुरधाम । एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाई नेकपा माओवादी केन्द्रले स्पष्टीकरण सोधेको छ । माओवादी केन्द्र धनुषाका इन्चार्ज योगनारायण बरबरिया र सचिव दिपक यादवले विदेह नगरपालिकाका मेयर [...]

राजविराज, २० वैशाख । सप्तरीमा जोर-विजोर प्रणाली उल्लङ्घन गर्ने १७२ सवारी चालक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा १३ जना चार पाङ्ग्रे र १५९ जना मोटरसाइकल चालक छन् । उनीहरूले [...]

जनकपुरधाम । जिल्ला कोभिड संकट व्यबस्थापन केन्द्र (डीसीसीएमसी) महोत्तरीले वैशाख २२ गतेबाट जिल्लाभर महोत्तरीमा वैशाख २२ देखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । डीसीसीएमसीको आज बसेको बैठकले महोत्तरीमा कोरोना [...]

जनकपुरधाम । कोभिड-१९ संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएपछि धनुषामा पनि मंगलबारदेखि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठकले आइतबार यो निर्णय गरेको हो । [...]

राजविराज, १९ वैशाख । बढ्दो कोभिड–१९ संक्रमणमा पनि हुने गरेको भीडभाडलाई कम गर्न सप्तरीमा आजबाट सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागु भएको छ । हिजो (शनिवार) प्रमुख जिल्ला अधिकारी (सिडिओ) [...]

राजविराज, १८ वैशाख । सप्तरी प्रहरीले मास्क विना सार्वजनिक स्थलमा देखिएका ८ सयभन्दा बढी व्यक्तिलाई कारबाही गरेको छ । कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रहरीले आइतवारदेखि मास्क प्रयोग [...]

जनकपुरधाम । चट्याङ लागेर सुनसरीमा एक जनाको मृत्यु भएको छ । गढी गाउँपालिका– २ औरावनीका ६० वर्षीय रघुनाथ यादवको आज चट्याङ लागेर मृत्यु भएको हो । भैँसी चराउन खेततर्फ गएका [...]

क्याटोगरी छान्‍नुहोस