राजविराज, १० जेठ । सप्तरीको रुपनी गाउँपालिका–१ रायपुरमा कुटपिटबाट गम्भीर घाइते भएका एक व्यक्तिको आज मृत्यु भएको छ । उपचारको लागि रायपुरकै ५२ वर्षीय रामदल यादवको विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना [...]
उमेश कुमार साह बोदे बरसाईन, ९ जेठ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रन्जितपुरमा आज दिउँसो आगलागी भएको छ । भरत चौधरीको परालको टालबाट सल्केको आगो फैलिएर आगलागी भएको हो । आगलागीमा [...]
लहान । सिरहामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । विष्णुपुर गाउँपालिका–१ स्थित चोहर्वा–सिरहा सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा सोही ठाउँका राजेन्द्रप्रसाद यादवको मृत्यु भएको हो । स ९ [...]
राजविराज, ८ जेठ । सप्तरीका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सप्तरीका पछिल्लो २४ घण्टामा दुई जना संक्रमित पुरुषको मृत्यु भएको हो । कञ्चनरुप नगरपालिका–१२ [...]
जनकपुरधाम । गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका गतिविधि गर्न नदिन निर्देशन दिएकाे छ । गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा शनिबार गृह मन्त्रालयमा बसेको बैठकले निषेधाज्ञा उल्लंघन गरेर कुनैपनि आन्दोलनका [...]
राजविराज, ८ जेठ । सप्तरीको रुपनी गाउँपालिका–३ हर्दियामा गए राति करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । टिभीको स्वीच अन गर्न लाग्दा करेन्ट लागेर संतोष यादवकी २४ वर्षीया पत्नी [...]
राजविराज, ७ जेठ । सप्तरीमा शम्भुनाथ नगरपालिका–१२ कुशहामा पोखरीमा डुबेर आज (शुक्रवार) एक बालकको मृत्यु भएको छ । नुहाउने क्रममा सोही ठाउँमा रहेको सार्वजनिक पोखरीमा डुबेर मुनिलाल साहको १० वर्षीय [...]
विराटनगर । मोरङको सुन्दरहरैँचामा सुतेकै ठाउँमा घाँटी काटेर हत्या गरिएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । घरमा एक्लै बस्दै आएका सुन्दरहरैँचा–३ लोचनीका ४० वर्षीय विष्णु ऋषिदेवको शव शुक्रबार [...]
राजविराज, ५ जेठ । सप्तरीको कञ्चनरुप नगरपालिकाको एउटै गाउँकी दुई किशोरीको बुधवार पोखरी डुबेर मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–९ का रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती सरदार र सोही [...]
जनकपुरधाम । महोत्तरीमा करेन्ट लागेरएक युवकको मृत्यु भएको छ । बर्दिवास नगरपालिका–५ ढुंगे गढान्तास्थित अक्वा पानी उद्योगमा करेन्ट लागेर सोही स्थानका २१ वर्षीय कृष्ण घिमिरेको मृत्यु भएको हो । महोत्तरीका [...]