जनकपुरधाम । कोभिड-१९ संक्रमितहरूको उपचारमा अक्‍सिजनको कमी हुन नदिन प्रदेश २ सरकारले आन्तरिक मामिला तथा कानून मन्‍त्री ज्ञानेन्द्र यादवको नेतृत्वमा 'अक्सिजन अनुगमन-व्यवस्थापन समिति' गठन गरेको छ । मंगलबार सम्पन्न प्रादेशिक [...]

राजविराज । बुधबार सप्तरीको सबै स्थानिय तह बन्द गरिने भएको छ । सप्तकोशी नगरपालिकाकी उपमेयर आशा चौधरीको निधनको  शोकमा बुधबार जिल्लाभरिका सबै स्थानीय तहका शाखा/उप शाखा र वडा कार्यालय समेत [...]

जनकपुरधाम । बारामा एकै परिवारका दुई जना बालकको घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । बाराको रंगपुरमा रहेको मदर्शा सल्फिया कन्जुल उलुममा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय [...]

बिराटनगर । जंगली हात्तीको आक्रमणमा परेर मेचीनगर नगरपालिका मागुरमाडीका एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान ४५ वर्षीय श्याम राइको हात्तीको आक्रमणमा परेर मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। [...]

जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६७ जना व्यक्ति निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म तीन लाख ४५ हजार ५२३ जना संक्रमित निको भएका छन्। [...]

राजविराज, ३ जेठ । सप्तरी प्रशासनले बढ्दो कोभिड–१९ को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न गत वैशाख २५ गते मध्य रातिदेखि नै अनिश्चितकालका लागि निषेधाज्ञा गरेको छ । शहरी क्षेत्रलाई लक्षित [...]

जनकपुरधाम । कोभिड-१९ संक्रमणबाट प्रदेश-२ को विभिन्न जिल्लामा गरी ३० जनाको मृत्यु भएको छ । आइतबार बिहान १२ बजेसम्म धनुषा जिल्लामा मात्रै १० जना संक्रमितको मृत्यु भएको छ भने पर्सामा [...]

जनकपुर। काेभिड-१९ संक्रमणकाे महामारी नियन्त्रण तथा राेकथाम गर्न सरकारले ७४ वटा जिल्लामा निषेधाज्ञा विस्तार गरेको छ । गृहमन्त्रालयलका अनुसार तेह्रथुम, खोटाङ र मनाङ बाहेक सबै जिल्लामा निषेधाज्ञा जारी गरिएको हो [...]

जनकपुरधाम । वीरगञ्जमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक जना युबकलाई पक्राउ परेका छन्। प्रहरीले वीरगञ्ज महानगरपालि २० का २२ वर्षीय सरोज चौरसियालाई पक्राउ गरिएको हो । चौरसियाले खेल्दै गरेकी [...]

लहान । सिरहाको औरही गाउँपालिका-१ स्थित मोटरसाइकल दुर्घटनामा परी एक महिलाको ज्यान गएको छ । हरकट्टी चोकनजिकै गुडिरहेको स १० प ४५२२ नम्बरको मोटरसाइकलमा पछाडि सवार महिलाको सल बेरिएर दुर्घटना [...]

क्याटोगरी छान्‍नुहोस