राजविराज । मधेश प्रदेशसभाका उपसभामुख बबिता कुमारी राउत इशरले सभामुख रामचन्द्र मण्डलले पाँच जना प्रदेशसभा सदस्यहरूको पद रिक्त घोषणा गर्दै जारी गरेको सूचना बदर गरेकी छन् । उनले उक्त कदम [...]

कात्तिक। मधेश प्रदेशसभामा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भइसकेको केही दिनमै उनले पाँच जना सांसदलाई पदमुक्त गरेका छन् । लगातार प्रदेशसभा बैठकमा अनुपस्थित रहेको कारण देखाउँदै सभामुख मण्डलले उनीहरूलाई [...]

जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिता कुमारी राउत ईशरको कार्यकक्षमा दुई घण्टासम्म थुनिएका सात राजनीतिक दलका सांसदहरू बिहीबार साँझ प्रहरीको सहयोगमा बाहिरिएका छन् । उनीहरू सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण [...]

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता बिमल साहलाई पार्टीको केन्द्रीय समिति सदस्यमा चयन गरिएको छ । यसअघि पार्टीमा केन्द्रीय सल्लाहकारको रूपमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनलाई पार्टीले [...]

राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साहले स्वायत्त मधेशको मागलाई “विखण्डन” भनेर चित्रण गर्नु गैरजिम्मेवार र पूर्वाग्रही सोचको परिणाम भएको बताएका छन् । उनले सामाजिक [...]

राजविराज । हलुवार्ई समाज नेपालद्वारा सप्तरीको रूपनी गाउँपालिका ३ कटैयामा आयोजित एक कार्यक्रमका वक्ताहरुले हलुवाई जातिलाई आदिवासी जनजातीमा सूचीकृत गराउनु सङ्घर्ष गर्नुपर्नेमा जोड दिएका छन् । गायत्री देवी साह हलुवार्ईको [...]

काठमाडौँ । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दाबीसहित ७४ जना प्रदेशसभा सदस्यहरूले दायर गरेको रिट सर्वोच्च अदालतले संयुक्त इजलासमा पठाउने आदेश दिएको छ । न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासमा [...]

उमेश कुमार यादव विक्रम सम्वत २०७९ मा भएको दोस्रो प्रदेशसभा को निर्वाचन पश्चात् जसपा, नेपालको संसदीय दलको नेता माननीय सरोज यादव ( बारा ) को नेतृत्व मा मधेस प्रदेश सरकार [...]

निता थापा मैले स्कुल गएर पढाएर घर आए । घरको ढोकामा पाउँदा थाकाइ मेटाउन फेसबुक खोलेँ — त्यही बेला दुर्गा प्रसाईंको उतेजित भाषण कानमा पर्यो। शब्दहरू तीव्र, स्वर रिसले भरिएको, [...]

काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई प्रारम्भिक रूपमा असंवैधानिक ठहर गर्दै हाललाई यथास्थितिमा राख्ने अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मङ्गलबार पहिलो सुनुवाइ [...]

क्याटोगरी छान्‍नुहोस