जनकपुरधाम – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजदेखि अन्तिम सुनुवाइ गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद लामिछानेको नागरिकता र [...]
जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन्। मंगलबार भएको मन्त्रिपरिषद् बैठकले बिनाविभागीय मन्त्रीहरू सरोज यादवलाई भौतिक पूर्वाधार तथा विकास, बसन्त कुश्वाहालाई सामाजिक [...]
जनकपुरधाम – बाजुरालाई केन्द्रबिन्दु बनाएर मंगलबार भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको मेला भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका [...]
जनकपुरधाम – संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि [...]
राजविराज, ८ माघ । सप्तरीको खडक नगरपालिकाका एक नगर कार्यपालिका सदस्य नै भारतीय नागरिक रहेको खुलासा भएको छ । नगर कार्यपालिका सदस्य पदमा निर्वाचित चन्दन कुमार साह भारतीय नागरिक रहेको [...]
जनकपुरधाम –म्याच फिक्सिङ गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार दुई जना क्रिकेट खेलाडीलाई पक्राउ लिएको छ । पक्राउ पर्नेमा नेपाली क्रिकेट टोलीका पूर्व राष्ट्रिय खेलाडी महबुब [...]
जनकपुरधाम – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो प्रमुख सल्लाहकारमा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन् । गजुरेलले आफू प्रमुख सल्लाहकारमा नियुक्त भएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले गजुरेललाई [...]
जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य सङ्घको पहलमा फागुन ५ गतेदेखि ‘जनकपुरधाम व्यापार मेला २०७९’ को आयोजना हुने भएको छ । व्यापार मेलाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारी र प्रतिष्ठानबीच अनुभव आदानप्रदान [...]
वीरगन्ज । सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्य कम भएकाले यसबारे पुनर्विचार गर्न समाजवादी पार्टी (जसपा) को भ्रातृ संगठन समाजवादी किसान महासंघ नेपालले सरकारसँग माग गरेको छ। वीरगन्जमा आइतबार सम्पन्न [...]
जनकपुरधाम – मधेश प्रदेशको प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट निर्वाचित भएका दुई प्रदेश सांसद जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन् । आज बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा प्रदेश सांसद सुरिता [...]