विराटनगर, २२ माघ । सुनसरीको कोशी गाउँपालिका–१ फुलचोकमा गए राति बस र ट्रक एक आपसमा ठोक्किएर दुबै चालकसहित तीन जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन् [...]
काठमाडौं, २२ माघ । विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा [...]
काठमाडौं, २२ माघ । गत १२ माघमा सप्तरीको शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको शव मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीमा भेटियो । सो शव प्रहरी अनुसन्धानका क्रममा [...]
जनकपुरधाम, २१ माघ । जनमत पार्टीले लोकमार्ग केन्द्रीयत आन्दोलन स्थगित गरेको छ । मौसम प्रतिकूल भएको भन्दै लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा गाउँपालिका/नगरपालिका केन्द्रित कार्यक्रम गर्न पार्टीका केन्द्रीय महासचिव चन्दन सिंहले [...]
जनकपुरधाम, २१ माघ । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७३ जनामा नमुना परीक्षण [...]
जनकपुरधाम । हावाहुरीका कारण धनुषाको सबैला नगरपालिका–१२ स्थित फकिरचन्द उच्च माध्यमिक विद्यालय परिसरमा रहेको रुख ढलेर किच्दा दुई जना बालबालिकाको मृत्यु भएको छ । मृत्युु हुनेमा ७ वर्षिय अरबन्दी सदा [...]
काठमाडौं, २१ माघ । झन्डै साढे १६ हजार स्थायी शिक्षक पदपूर्तिका लागि करिब २ लाख ३७ हजार जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगका अनुसार आज शुक्रबार प्राथमिक विद्यालय [...]
काठमाडौं, २१ माघ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा सञ्चालन तथा व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिने तयारी थालेको छ। परिक्षा सञ्चालनका लागि प्रदेश सचिवको अध्यक्षता [...]
राजविराज, २० माघ । सप्तरीमा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गराउँदै हिँडेका जनमत पार्टीका कार्यकर्तामाथि लाठीचार्ज भएको छ । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार विहिवार राजमार्गमा चक्काजाम सफल पार्न हिँडेका कार्यकर्तामाथि प्रहरीले [...]
राजविराज, २० माघ । व्यवस्थापन समितिको निर्वाचन नगराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक विद्यालयका अभिभावकहरु आन्दोलित भएका छन् । पछिल्लो समितिको कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्वाचन नगराएपछि [...]