राजविराज । सप्तरीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार पछिल्लो पटक राजविराज नगरपालिका-१५ का एक पुरुषको मृत्यु भएपछि मृत्यु हुनेको संख्या चार [...]
जनकपुरधाम, १६ माघ । जनता प्रगतिशील पार्टी नेपालले सत्तापक्ष गठबन्धनद्वारा स्थानीय तहको निर्वाचन आगामी जेष्ठसम्म सम्पन्न गराउने प्रतिवद्धता स्वागतयोग्य रहेको बताएको छ । पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आज विज्ञप्ति जारी [...]
उमेश कुमार साह बोदे बरसाइन, १६ माघ । सप्तरीको बोदे बरसाइन नगरपालिकामा आयोजना गरिएको एक कार्यक्रममा ४६ जनाले रक्तदान गरेका छन् । हरिशंकर सेवा समितिको सहयोग र रेडक्रस सोसाइटी लहानको [...]
राजविराज, १६ माघ । सहिद दिवसको अवसर पारेर कर्मचारी सहिद प्रभुनारायण यादवको शालिकमा आइतवार माल्यार्पण गरिएको छ । जिल्ला समन्वय समिति सप्तरीको परिसरमा रहेको यादवको शालिकमा राजनीतिकर्मी, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी [...]
जनकपुरधाम, १६ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताएका छन् । सहिद दिवसका अनुसार आइतबार सन्देश जारी गर्दै प्रम देउवाले २००७ को [...]
काठमाडौं, १६ माघ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । [...]
जनकपुरधाम । नेपालमा कोभिड १९ विरुद्धको खोप हालसम्म ३ करोड ८ लाख ७६ हजार ९ सय मात्रा लगाइएको छ। खोप अभियान सुरु भएदेखि हालसम्म ३ करोडभन्दा बढी मात्रा लगाइएको स्वास्थ्य [...]
जनकपुरधाम । कोरोना संक्रमणबाट मधेश प्रदेश थप दुई जनाको मृत्यु भएको छ । विरगंजस्थित नारायणी अस्पतालमा उपचारत दुई जना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । योसँगै मधेश प्रदेशमा कोरोना [...]
जनकपुरधाम । सत्ता गठबन्धनमा आबद्ध पाँच दलका नेताहरू आउँदो जेठभित्रै स्थानीय तहको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छन् । आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू यस्तो निष्कर्षमा पुगेका [...]
विराटनगर, १५ माघ । झापाको कनकाई नगरपालिकामा शनिवार दिउँसो बुवाले चलाएको ट्याक्टरले किचेर दुई वर्षीया छोरीको मृत्यु भएको छ । वडा नम्वर ७ दुर्गापुरका बालकृष्ण दुलालले घरमा पार्किङ गरेर राखेको [...]