लहान, ५ पुस । सिरहाको गोलबजार–६ डोहटियामा छुरा प्रहारबाट मृत्यु भएको घटनाको विरोधमा गोलबजार स्थित आज (सोमवार) समेत राजमार्ग अवरुद्ध गरी स्थानियहरुले प्रदर्शन गरिरहेका छन् । राजमार्ग अवरुद्ध हुदाँ अवस्था [...]
काठमाडौं, ५ पुस। शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला [...]
काठमाडौं, ५ पुस । कोरोना महामारी संक्रमणकैबीच मुलुकभर लघु, घरेलु तथा साना उद्योग दर्ता तथा लगानीमा वृद्धि भएको देखिएको छ । उद्योग विभागले केही दिनअघि सार्वजनिक गरेको ‘लघु, घरेलु तथा [...]
राजविराज, ४ पुस। सप्तरीमा जबरजस्ती करणी (बलात्कार)को मुद्दा लगाएर जेल पठाईदिने धम्की दिएर ठगी गरेको आरोपमा एक महिलासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खडक नगरपालिका–९ लालपट्टीका ३२ [...]
जनकपुर, ४ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कुनै नेपाली नागरिकलाई नैसर्गिक अधिकारबाट वञ्चित नगर्न आग्रह गरेका छन् । उनले आइतवार सामाजिक सञ्जालमार्फत नागरिकता नभएकालाई पनि [...]
लहान, ४ पुस। सिरहाको गोलबजार–६ डोहटियामा भएको छुरा प्रहारबाट घाइते भएका एक जनाको मृत्यु भएको छ । शनिवार साँझ अज्ञात समूहद्वारा छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट घाइते भएका [...]
काठमाडौं, ४ पुस। सरकारले मङ्सिर १ गतेदेखि नेपाल भित्र्याएको विद्युतीय राहदानी वितरणलाई सहज बनाउन देशव्यापी अभियान थालेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले विद्युतीय राहदानी वितरणका लागि देशव्यापी अभियान थालेको हो । [...]
काठमाडौं, ४ पुस । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी [...]
राजविराज, ३ पुस। सप्तरीको राजविराजस्थित आईडियल सहकारी संस्था लिमिटेडले ३ करोडबढी रुपैयाँ खुद मुनाफा गरेको छ । शनिवार आयोजना गरिएको संस्थाको २२ औं साधारणसभामा प्रस्तुत गरिएको प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष [...]
काठमाडौं, ३ पुस। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका सवारी गुडाउँदा दुर्घटना बढेको भन्दै सरोकारवालाहरूलाई सचेत गराएकी छन् । शनिबार नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम [...]