सर्लाही, १ पुस। सर्लाहीको दुई स्थानमा आगलागी हुँदा एकै परिवारका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । कविलासी नगरपालिका–७ सिर्सियामा एकै परिवारका दिदीबहिनीको [...]
काठमाडौं, १ पुस। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म रेमिट्यान्स (विप्रेषण आप्रवाह)मा गिरावट आउने क्रममा आप्रवाह दर ७ दशमलव ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको विवरणअनुसार [...]
काठमाडौं, १ पुस। सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सङ्घीयता कार्यान्वयन गर्न सहजीकरण गर्ने गरी पुनर्संरचना गर्ने भएको छ । सङ्घीयता कार्यान्वयन गर्ने प्रमुख मन्त्रालयका रूपमा रहेको मन्त्रालय सङ्घीयता [...]
प्रियासिंह थारु राजविराज, २९ मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अझैं मधेशका धेरै नागरिक नागरिकता पाउनबाट वञ्चित रहेकाले नागरिकता ऐन संशोधन हुनुपर्नेमा जोड दिएका छन् । बुधवार [...]
राजविराज, २९ मंसिर। गहुँको विउ छर्ने बेलामा रसायनिक मल नपाएको भन्दै सप्तरीका किसानहरु आक्रोशित बनेका छन् । आक्रोशित किसानहरुले बुधवार राजविराजमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका हुन् [...]
जनकपुर, २९ मंसिर। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत निर्वाचन भएको बाँकी मत गणना आज अपराह्नदेखि सुरु हुने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा भएको निर्वाचनको बाँकी मत गणनाको [...]
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित बनेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस नेतृत्व फेरि देउवाकै हातमा गएको हो [...]
काठमाडौं, २९ मंसिर । नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला वासिङ्टनमा अहिले एमसिसी बोर्ड बैठक बस्ने तयारी भइरहेको छ । [...]
जनकपुरधाम । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै आम जनताको पहुँच बाहिर रहेको बताएका छन् । महोत्तरीको रामगोपालपुर नगपालिका–९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा ली [...]
राजविराज, २८ मंसिर। प्रभु लाइफ इन्स्योरेन्स मंगलबार पाँचौ वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्सको शाखा राजविराजले केक काटेर वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवकै अवसरमा शाखाका उत्कृष्ट सहजकर्तालाई सम्मानित समेत गरिएको शाखाकी [...]