लागुऔषध सहित सर्राफ पक्राउ

जनकपुर, १३ पुस। पर्साबाट प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ का १९ वर्षीय बिक्रम सर्राफ छन् ।

विरगञ्ज महानगरपालिका-१५ स्थित आज (मंगलवार) शंकास्पद रुपमा गइरहेको सर्राफलाई प्रहरीले चेकजाँच गर्दा लागु औषध नुफ्रिन ३५० एम्पुल, डाइजीपाम ३५० एम्पुल र फेनारगण ३५० एम्पुल फेला परेको छ । साे घटना बारे अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस