यस्तो छ कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश (पूर्णपाठ)

जनकपुरधाम । राष्ट्रपति कार्यालय शीतल निवासले विहिबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश सार्वजनिक भएको छ ।
उक्त अध्यादेशमा महामारी नियन्त्रणका लागि स्वास्थ्य संकटकाल घोषणा गर्नेदेखि युनिफाइड अस्पताल संचालन गर्ने सम्मका कार्ययोजना समावेश गरिएको छ ।

मन्त्रीपरिषद्ले विहिबार अध्यादेश जारी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसामु सिफारिस गरेको थियो ।

हेर्नूस अध्यादेशको पूर्णपाठ :

कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८
Author:



क्याटोगरी छान्‍नुहोस