जनकपुरधाम । सरकारले संसद् अन्त्यको सिफारिस गरेको छ । आज बसेको बैठकले यस्तो निर्णय गरेको महिला बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
यस्तै बैठकले विभिन्न तीन देशका राजदूत सिफारिस गरेको छ । बैठकमा प्रधानमन्त्रीको बेलायत भ्रमणका विषयमा पनि छलफल गरेको थियो ।
त्यस्तै बाढी पीडितलाई राहत दिने निर्णय पनि सरकारले गरेको छ ।