राम–जानकी विवाहपञ्चमी : जानकी मन्दिर झकिझकाउ [फोटोफिचर]

जनकपुरधाम, २१ मंसिर। राम–जानकी विवाह पञ्चमी महोत्सव अन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ । विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारिएको छ ।

Author:

क्याटोगरी छान्‍नुहोस