रामजानकी विवाह महोत्सवः हजारौंको सहभागीतामा निकालियो शोभायात्रा (तस्बिरहरु)

जनकपुर, २२ मंसिर। राम जानकी विवाह महोत्सव अन्तर्गत हजारौं श्रद्धालुको सहभागीतामा शोभायात्रा निकालिएको छ ।

जानकी मन्दिरबाट जानकीको डोली र बाजागाजासहित शोभायात्रा निकालिएको छ भने राम मन्दिरबाट रामको शोभायात्रा लिएको हो । यसअघि शोभायात्रा निकाल्ने तयारी भइरहँदा हेलिकोप्टरबाट पुष्पवर्षा गरेर हर्षबढाई गरिएको थियो ।

Author:

क्याटोगरी छान्‍नुहोस