मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम — मधेस प्रदेश सरकारले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेको छ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ६ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद् विस्तार भएको हो ।

नियुक्त भएका मन्त्रीहरुले शुक्रवार बेलुकै शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

जसअनुसार नयाँ मन्त्रीमा जनता समाजवादी पार्टी, नेकपा एमाले र जनमत पार्टीका मन्त्री सामेल भएका छन् ।

 

Author:



क्याटोगरी छान्‍नुहोस