बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु

बारा – बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । बैठकबाट सहमति भएसँगै मतगणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

मतगणना भने शिक्षा तालिम केन्द्र, कलैयामा गरिनेछ। आइतबार सम्पन्न उप–निर्वाचनमा ६४ प्रतिशत मतदान खसेको थियो । मतपेटिका सङ्कलन कार्य राति नै सकिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780