तस्विरमा यस्तो देखियो ‘सामा–चकेवा’ प्रतियोगिता

मैथिली विकास कोषद्वारा आइतबार एक भव्य समारोहका बीच मिथिला–मधेशको लोक सांस्कृतिक पर्व ‘सामा–चकेवा’ प्रतियोगिता जानकी मन्दिर परिसरमा आयोजना गरियो । प्रतियोगितामा जम्मा तेह्र टिम सहभागी भएका थिए । तीमध्ये उत्कृष्ट प्रस्तुति दिने दस टिमलाई प्रतिटिम रु. एक हजारका सान्त्वना पुरस्कार प्रदान गरियो ।
तस्विरः रामभरत साह / घनश्याम मिश्र, जनकपुरधाम

 

Author:



क्याटोगरी छान्‍नुहोस