चुनावमा प्रतिस्पर्धी हुनु भनेकै जीत हासिल गर्ने ईमानदार कोशिश गर्नु हो : चन्द्रकिशोर

चन्द्रकिशोर,

लोकतंत्रका आधारभूत मान्यता, चुनावी मितव्ययिता, सामाजिक सामंजस्य,उच्च स्तरीय चुनावी प्रतिस्पर्धात्मक व्यवहार जस्ता विषय प्रति दृढ़ रहदां हार्नु परे हार्न तैयार नेताजीहरूको अकाल देखियो।आफु हारेर पनि लोकतंत्र हार्न नदिनेहरू चाहिएको छ यतिखेर।

बृहत्तर उद्देश्यका लागि यदाकदा हार्नु परे पराजित हुन मानसिक रूपमा तैयार रहनेहरू जित्ने भन्दा बढि ऐतिहासिक र सम्मानित मानिनु पर्छ।
#जय_लोकतंत्र

 Social media

Author:



क्याटोगरी छान्‍नुहोस