जनकपुरधाम, २३ भदौ । भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध विरुद्ध देशको राजधानी काठमाण्डौ सहित देशैभरी जेन–जी समूहले सोमबार विरोध प्रदर्शन जारी राखेका छन् । काठमाण्डौको बानेश्वरस्थित संसद् भवन, आसपास [...]
सम्माननीय प्रधानमन्त्रीज्यू, मान्छेहरूले भन्छन् तपाईं राष्ट्रका बुबा हो। त्यसैले यो पत्रलाई विरोधी नागरिकको हैन, एक छोरीको पत्रको रूपमा पढ्नुस्। म एक स्वतन्त्र नागरिक , तपाईंलाई बुबा मानेर, पीडाले भरिएको छोरीले [...]
काठमाडौं, १९ भदौ । नेपाल सरकारले सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीबार बसेको बैठकले सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाएको हो [...]
राजविराज, १७ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले आफ्ना नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् । मङ्गलबार राजविराजमा आयोजित पत्रकार [...]
राजविराज, १६ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीद्वारा विवादित भुमी बिधेयक तथा गौर राजनितिक घटनालाई अतिरन्जित गर्ने राज्यको षडयन्त्र विरुद्ध वृहत प्रदर्शन गरिएको छ । विरोध र्यालीमा लाल [...]
राजबिराज, भदौ १५ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमि विधेयक मधेशलाई मरुभूमि बनाउने उद्देश्यले आएको आरोप लगाएका छन्। सप्तरीको राजबिराजमा आइतबार आयोजित जसपा नगर [...]
काठमाडौं, १५ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाल र नेपाल विज्ञापन बोर्डबीच अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण विषयमा चार बुँदे सहमति भएको छ [...]
बिराटनगर, १५ भदौ । इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधिले जिल्ला कारागार मोरङको अनुगमन गरेका छन् । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा सिविन नेपाल, ओरेक नेपाल, गैसस महासंघ, [...]
राजविराज, १३ भदाै । राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा बीएड चौथो वर्षको नतिजामा प्रयोगात्मक परीक्षाको अंक समावेश नभएको भन्दै विद्यार्थीले शुक्रबार शिक्षा शास्त्र संकाय र परीक्षा शाखामा तालाबन्दी गरेका छन् [...]
जनकपुरधाम, १३ भदौ । बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनिता आहुजाको डिभोर्सबारे सञ्चारमाध्यमहरुमा समाचार आइरहँदा सुनिताले मिडियामाथि आक्रोश व्यक्त गरेकी छिन् । मुम्बइ स्थित निवासमा गणेश चतुर्थीको अवसरमा आयोजना [...]