राजविराज–सप्तरीको छिन्नमस्ता गाउँपालिकामा मंगलबार आयोजना गरिएको पाठेघरको रोग पहिचान तथा अप्रेशन सम्बन्धि एक दिने निःशूल्क शिविरमा दुई सय ५१ जनाले स्वास्थ्य जाँच तथा अप्रेशन सेवा लिएकी छन् । गाउँपालिकाको सहयोगमा [...]

राजविराज, २३ जेठ । सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनमा टोलमा बिहिबार राति लुटेराको समूहले गोली हानेर एक जनालाई हत्या गरेको छ । राति करिब १२ बजे टोलमा पसेका लुटेराको समूहले लुटपाट [...]

मलेसिया, १९ जेठ । मलेसिया भ्रमणमा रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्यामा केन्द्रित भइ छलफल भएको छ। [...]

राजविराज–सप्तरीका स्थानीय तहमा एकै वर्ष झण्डै ४४ करोड बेरुजु थपिएको छ । स्थानीय तहमा विधि र प्रक्रिया मिचेर राज्य कोषको रकम खर्च गर्ने प्रवृति मौलाउँदा आर्थिक वर्ष ०८०/०८१ मा मात्रै [...]

राजविराज-सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा शनिबार दिउँसो सडक दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ । हुलाकी सडक खण्डमा इट्टा लोड भएको स १ त ५४४२ नम्बरको ट्याक्टर र राजविराजबाट [...]

राजविराज, ५ जेठ–लेखा परीक्षण ऐन, २०७५ अनुसार स्थानीय तहले महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षण गराउनुपर्ने व्यवस्था छ । तर, सप्तरीको छिन्नमस्ता गाउँपालिकाले लेखापरीक्षण नै नगराएको पाइएको छ । महालेखापरीक्षकको ६२ औं वार्षिक [...]

काठमाडौँ, ४ जेठ । मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवसहित आठ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सर्लाहीको [...]

जनकपुरधाम, २९  वैशाख । धनुषाको मिथिला विहारी नगरपालिका–८ स्थित ठेरा कचुरीमा आयोजित बिहे भोजको खाजा खाँदा सयभन्दा बढी मानिस बिरामी परेका छन्। नरेश महराको छोरीको विवाहमा जन्ती र स्थानीयले खाजा [...]

जनकपुरधाम, २७ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अहिले सरकार तस्कर र विचौलियाहरुले चलाएको आरोप लगाएका छन । जसपा नेपालको भातृ संगठन समाजवादी महिला संघको जनकपुरधाममा आयोजित प्रथम [...]

जनकपुरधाम, २६ वैशाख । धनुषा र सिरहालाई जोड्ने हुलाकी राजमार्गअन्तर्गतको कमला नदीमा मंगलबार आएको बाढीले बगाएको अस्थायी बाँसको पुल पुनः सञ्चालनमा  आएकाे छ । तत्काल बाँसकाे चचरी पुल निर्माण गरी [...]

क्याटोगरी छान्‍नुहोस