जनकपुर । देशभर पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण [...]

जनकपुर । प्रेस काउन्सिल नेपालले समाचारदाता (स्ट्रिञ्जर) लाई काममा फर्काउन आग्रह गरेको छ । प्रेस काउन्सिलले शुक्रबार प्रेस विज्ञप्तिमार्फत गोरखापत्र दैनिकमा कार्यरत २८ जना समाचारदातालाई कामबाट हटाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको [...]

राजविराज । ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) लोकनाथ तिम्सिनाको शुक्रबार निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचारका क्रममा उनको विहान निधन भएको [...]

काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाएका अति विपन्न परिवारलाई नगद हस्तान्तरण गर्न सरकारले १५ दिने सूचना जारी गरेको छ । अर्थ मन्त्रालयले कार्यविधि सार्वजनिक गरेको करिब एक सातापछि सरकारले [...]

काठमाडौं, २६ कार्तिक। वर्षा र बाढीबाट धानबालीमा नोक्सानी बेहोरेका किसानलाई सरकारले पाँच अर्ब रूपैयाँ वितरण गर्ने तयारी गरेको छ । कात्तिक पहिलो साताको बेमौसमी वर्षा र बाढीबाट धानबालीमा क्षति बेहोरेका [...]

काठमाडौं, २६ कार्तिक। देशमा बिहीबार राष्ट्रिय जनगणना–२०७८ सुरु भएको छ । नेपालको जनसंख्या यसअघि प्रक्षेपण गरेभन्दा केही कम हुने आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ । राष्ट्रिय जनगणना २०७८ बारे [...]

जनकपुरधाम । चार दिन मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ्य दिएर पर्व सम्पन्न भएको [...]

जनकपुरधाम । १२औँ राष्ट्रिय जनगणना आजबाट सुरु हुँदै छ । केन्द्रीय तथ्यांक विभागका अनुसार आजदेखि १५ दिनसम्म जनगणना कार्य हुनेछ । बुधबार आयोजित पत्रकार सम्मेलनमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पहिलो [...]

जनकपुरधाम । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु [...]

जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रले दुईवटा अध्यादेश जारी गरेका छन् । मंगलबार प्रदेश प्रमुख मिश्रले विश्वविद्यालय सम्बन्धी दुई अध्यादेश जारी गरेका हुन् । गत कार्तिक ९ [...]

क्याटोगरी छान्‍नुहोस