राजविराज, २१ कार्तिक । सप्तरी सदरमुकाम राजविराजस्थित शिव मन्दिर प्राङ्गणमा रहेको इनारमा गोमन सर्प देखिएपछि ‘नाग देवता’ भन्दै पुजापाठ गर्न थालिएको छ । दुई दिनअघि मन्दिरका पुजारी महेश्वर भारतीले इनारमा [...]
जनकपुरधाम । कोरोना भाइरस संक्रमणको कारण बन्द रहेको जनकपुरधामदेखि पटना बस सेवा पुनः सुरु भएको छ। नेपाल भारत मैत्री बस सेवाअन्तर्गतको बस सेवा करिब २० महिनापछि पुनः सुरु भएको हो। [...]
जनकपुरधाम । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले देशभर रहेका बारका ९० वटा इकाइसँग छलफल सुरु गरेको छ । बार एसोसिएसनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलन [...]
जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको [...]
जनकपुरधाम । मिथिलामा सूर्य उपासनाको पर्व छठ सुरु गरिँदै छ। बर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अरबाइन’ सिवधिसँगै छठ प्रारम्भ गर्दैछन्। सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु [...]
जनकपुरधाम । रेल विभागले कुर्था–जनकपुरधाम तथा भारतको जयनगरसम्म संचालनका लागि किनेको रेल सेट धनुषाको इनर्वामा त्यसै थन्काएर राखिएको छ। विभागले रेल नेपाल ल्याएको एक वर्ष बिते पनि यो संचालनमा कहिले [...]
बिराटनगर । भारतको बथनाहदेखि नेपालको कटहरीसम्म रेल्वे मार्ग सन् २०१८ भित्रै सम्पन्न हुनुपर्ने थियो । तर, हालसम्म पनि मुआब्जा विवादका कारण निर्माण सम्पन्न हुन सकेको छैन । बथनाहदेखि विराटनगर–१८ बुधनगरस्थित [...]
जनकपुरधाम । पछिल्लो २४ घण्टामा देशभर १८३ जना कोभिड-१९ संक्रमित थपिएका छन् । चार हजार ८४४ वटा नमुनाको परीक्षण गर्दा १८३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा [...]
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले न्यायलयको विवादमा मुख खोलेका छन्। दलहरु मौन रहेको भन्दै आन्दोलित कानुन व्यवसायीले आक्रोश पोखिरहेका बेला बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो [...]
जनकपुरधाम । बिस्फोटक पदार्थ पटाका र गाँजासहित ६ जनालाई पक्राउ परेका छन्। प्रहरीले पटाकासहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ बस्ने ३४ वर्षका बुद्ध लोप्चन, २५ वर्षका राजकुमार लोप्चन र २५ वर्षका बुद्ध [...]