काठमाडौं, १५ असोज । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रिपोमा बैंक तथा वित्तीय संस्थाहरूले बिडिङमा राखिएको भन्दा बढी रकम माग गरेका छन् । बैंकिङ क्षेत्रमा तरलता अभाव [...]
राजविराज, १४ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकुमार लेखीले पदबाट राजीनामा दिएका छन् । उनले विहिवार राजीनामा पत्र लोसपा अध्यक्ष ठाकुरलाई [...]
राजविराज, १४ असोज । मैथिली साहित्य परिषद् राजविराजका अध्यक्ष सतिशकुमार दत्तलाई मातृशोक परेको छ । दत्तकी आमा सशिकला दत्तको ७५ वर्षको उमेरमा बुधवार निधन भएको हो । धरानस्थित विपी कोईराला [...]
जनकपुरधाम । सरकारले एक जिल्लाबाट अर्को जिल्लामा शिक्षक सरुवा रोक्का गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि अन्तर जिल्ला शिक्षक सरुवा रोक्का [...]
जनकपुरधाम । धनुषाकाे विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकले कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थपन केन्द्र धनुषाको बैठकले सो निर्णय गरेको हो [...]
जनकपुरधाम । पर्साको १५ वर्षीया किशोरी मुस्कान खातुनलाई एसिड प्रहार गरेका किशोर फेरि पक्राउ परेका छन् । प्रहरीले वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने रौतहट परोहा गाउँपालिका-७ घर भएका १९ वर्षीय समशाद [...]
जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १९ असोजसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको बैठकमा पनि एमालेले अवरोध जारी राखेको हो । बैठक सुरु हुनासाथ [...]
जनकपुरधाम । अर्थ मन्त्रालयले कोरोनाका कारण कारण रोजगारी तथा आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई १० हजार रुपैयाँ दिने कार्यविधि मन्त्रिपरिषद्मा पठाएको छ । अर्थमन्त्री जनार्दन शर्माले भदौ २५ गते प्रस्तुत [...]
काठमाडौं, १४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धन आबद्ध दलहरूसँग मन्त्रीको नाम मागेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता दिने कसरतमा रहेका प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलसँग मन्त्रीको [...]
जनकपुरधाम । नेपालमा कोभिडविरुद्धको खोप लगाउने काम चलिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा २८ दशमलव ५ प्रतिशतले पूर्ण मात्रामा खोप लगाइसकेका छन्। यस्तै पहिलो डोज खोप लगाउने [...]